जुन माटोमा मेरो
जुन माटोमा मेरो
जन्म लिने सौभाग्य भयो
सौभाग्य भयो
जसको स्पर्शले मेरो
जसको स्पर्शले मेरो
संसारमा आँखा खुल्यो
संसारमा आँखा खुल्यो
त्यस्ति तिमीकन शुभकामना
तिमीलाई लाख लाख बन्धना
तिमीलाई शुभकामना
तिमीलाई लाख लाख बन्धना
तिमीलाई शुभकामना
तिमीलाई लाख लाख बन्धना
तिमीलाई शुभकामना
तिमीलाई शुभकामना
तिमीलाई शुभकामना
तिमीलाई शुभकामना
तिमीलाई शुभकामना
तिमीलाई लाख लाख बन्धना
तिमीलाई शुभकामना
तिमीलाई लाख लाख बन्धना
तिमीलाई शुभकामना
तिमीलाई शुभकामना
तिमीलाई शुभकामना
तिमीलाई शुभकामना
तिमीलाई शुभकामना
तिमीलाई शुभकामना
शब्दः म.बि.बि.शाह
सङ्गीतः जयदेव
स्वरः लता मंगेशकर
चलचित्रः माइतीघर