चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली नुघेर छोला कि
सल्लै हो जोवन कल्लाई हो
मै बसे होला कि
मै बसे होला कि
वरको डाली नुघेर छोला कि
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
आकाशैमा तीन तारे ताती
तीन तारे ताती
दैव दशा नलागोस् मैमाथि
सल्लै हो जोवन कल्लाई हो
तीन तारे ताती
तीन तारे ताती
दैव दशा नलागोस् मैमाथि
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
सुन्तला केराको घारीमा
केराको घारीमा
लाग्छ माया नहुने पालीमा
सल्लै हो जोवन कल्लाई हो
केराको घारीमा
केराको घारीमा
लाग्छ माया नहुने पालीमा
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
तल तल बैदाम ताल
बैदामे ताल
माया माया भन्दैमा यही साल
सल्लै हो जोवन कल्लाई हो
बैदामे ताल
बैदामे ताल
माया माया भन्दैमा यही साल
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
सल्लै हो जोवन कल्लाई हो
शब्दः धर्मराज थापा
संगीतः
स्वरः ज्ञानु राणा