दैलोमुनि चमेली फूल फुल्यो
फूल फुल्यो
आउँदै जाँदै गरे नानी
आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
तिम्रो आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
दैलोमुनि चमेली फूल फुल्यो
फूल फुल्यो
आउँदै जाँदै गरे नानी
आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
तिम्रो आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
रातमा निद्रा दिनमा भोक छैन, भोक छैन
आउँछौ भने कान्छी नानी रोक छैन
रोक छैन, रोक छैन
हाम्लाई बाहेक तिम्ले पाउने अरू थोक छैन
थोक छैन, थोक छैन
दैलोमुनि चमेली फूल फुल्यो
फूल फुल्यो
आउँदै जाँदै गरे नानी
आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
तिम्रो आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
घुमी घुमी आइपुग्यौ काठमाण्डौ शहर, शहर
पराइ घर नजानलाई बसेको को छ र
को छ र, को छ र
तिम्लाई पनि हामी जस्तै उस्तै छ रहर, रहर, रहर
दैलोमुनि चमेली फूल फुल्यो
फूल फुल्यो
आउँदै जाँदै गरे नानी
आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
तिम्रो आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
दैलोमुनि चमेली फूल फुल्यो
फूल फुल्यो
आउँदै जाँदै गरे नानी
आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
तिम्रो आँखैमा मन भुल्यो
मन भुल्यो, मन भुल्यो
शब्द/सङ्गीतः मधु क्षेत्री
स्वरः मधु क्षेत्री, वासुदेव मुनाल