कहिले सम्झेर अनि कहिले भुलेर रोएँ
कहिले सम्झेर अनि कहिले भुलेर रोएँ
आँशुका फूल परेलीमै उनेर रोएँ, रोएँ, रोएँ
कहिले सम्झेर अनि कहिले भुलेर रोएँ
आँशु पुछेर रुने छैन भनि बाचा त गरेँ
आँशु पुछेर रुने छैन भनि बाचा त गरेँ
आँशु पुछेर रुने छैन भनि बाचा त गरेँ
आँशु पुछेर रुने छैन भनि बाचा त गरेँ
त्यही बाचालाई सम्झी धर्धरी रोएँ
त्यही बाचालाई सम्झी धर्धरी रोएँ
आँशुका फूल परेलीमै उनेर रोएँ, रोएँ, रोएँ
कहिले सम्झेर अनि कहिले भुलेर रोएँ
मनलाई बाँधेर थामेको थिएँ तर मैले आँशु
मनलाई बाँधेर थामेको थिएँ तर मैले आँशु
मनलाई बाँधेर थामेको थिएँ तर मैले आँशु
मनलाई बाँधेर थामेको थिएँ तर मैले आँशु
बाँध फुटेर आज बेस्सरी रोएँ
बाँध फुटेर आज बेस्सरी रोएँ
आँशुका फूल परेलीमै उनेर रोएँ, रोएँ, रोएँ
कहिले सम्झेर अनि कहिले भुलेर रोएँ
शब्दः काली प्रसाद रिजाल
संगीतः न्ह्यु बज्रचार्य
स्वरः दिपक खरेल
(यो गीत रामकृष्ण ढकालको आवाजमा बढी गुञ्जिने गर्छ।)