एक दिल त लुटी………

एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु
लुकिचोरी नआए
सबलाई बेहोश बनाउँछु
लुकिचोरी नआए
सबलाई बेहोश बनाउँछु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु

आऊ जुहारी खेल्न
आऊ जुहारी खेल्न
आकाशभरिका तारा
एकदिन जमेर गाउँछु
एकदिन जमेर गाउँछु
सबको मुटु चुडाउँछु
सबको मुटु चुडाउँछु, चुडाउँछु
सबको मुटु चुडाउँछु
एकदिन जमेर गाउँछु
सबको मुटु चुडाउँछु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु
लुकिचोरी नआए
लुकिचोरी नआए
सबलाई बेहोश बनाउँछु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु

आऊ मलाई घेर्न
आऊ मलाई घेर्न
सुन्दर परी ती सारा
दिलको थापेर पासो
दिलको थापेर पासो
आँखाले तीर मार्छु
आँखाले तीर मार्छु, मार्छु
आँखाले तीर मार्छु
दिलको थापेर पासो
आँखाले तीर मार्छु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु
लुकिचोरी नआए
सबलाई बेहोश बनाउँछु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु
लुकिचोरी नआए
लुकिचोरी नआए
सबलाई बेहोश बनाउँछु
एक दिल त लुटी गइ गो
एक दिल अझै लुटाउँछु
एक दिल अझै लुटाउँछु
एक दिल अझै लुटाउँछु

शब्द/सङ्गीतः पुष्प नेपाली
स्वरः पुष्प नेपाली, फत्तेमान राजभण्डारी, नरराज ढकाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!