उडायो सपना सबै……..

उडायो सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
सपना सबै हुरीले
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले

निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हिमाल जस्तो अचल रहने हाम्रो प्रीति थियो
माया प्रीतिको
माया प्रीतिको नटुट्ने डोरी
कसले काट्यो छुरीले
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले

पुनर्जनममा पुरव जनमको केही अंश थियो
पुनर्जनममा पुरव जनमको केही अंश थियो
खोलानाला र झरना पहाडको मीठो सङ्गीत थियो
कहाँबाट आयो
कहाँबाट आयो अलछिन बतास
उडाइ लग्यो निष्ठुरीले
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
सपना सबै हुरीले सपना सबै हुरीले
उडायो सपना सबै हुरीले

शब्द/संगीत/स्वरः मुरलीधर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!