पर लैजाऊ फूलहरू………

पर लैजाऊ फूलहरू, छोपी देऊ तारा जून
बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू
तिम्रो याद आउने सबै चिजहरू
पर लैजाऊ फूलहरू, छोपी देऊ तारा जून
बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू
तिम्रो याद आउने सबै चिजहरू

शहरको भिडमा म एक्लो
शहरको भिडमा म एक्लो, हल्लाले छुदैन
रानीवनको एकान्तमा पनि मन चुप हुदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठावैँ छैन
पर लैजाऊ फूलहरू, छोपी देऊ तारा जून
बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू
तिम्रो याद आउने सबै चिजहरू

संसारदेखि भागुँला
संसारदेखि भागुँला, तिमीबाट सक्दिनँ
आत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउदिनँ
सपनामा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठावैँ छैन
पर लैजाऊ फूलहरू, छोपी देऊ तारा जून
बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू
तिम्रो याद आउने सबै चिजहरू
पर लैजाऊ फूलहरू

शब्दः राजेन्द्र थापा
संगीतः नातिकाजी
स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
बुधबार, चैत्र ४, २०८२
जिन्दगी यो दोभानको………
मंगलवार, चैत्र ३, २०८२
दोबाटोमा मायालाई ……..
Archives
Categories
Recent Posts
प्यारो प्यारो सपना मेरो……..
आईतवार, चैत्र २२, २०८२
ए आमा म रुँदा रुँदै………
बुधबार, चैत्र ११, २०८२
आधी राति सपनीमा……..
शुक्रबार, चैत्र ६, २०८२
error: Content is protected !!