नीरव रातमा आँशु बहाइ गर्छौ कसको याद ए दिल

विधिको लेखा यही थियो
रुनु थियो रुनै पर्यो
रुनै पर्यो
प्रीत लगाई जीवन आफ्नो
बर्बाद भयो, हुनु थियो
बर्बाद भयो, हुनु थियो
नीरव रातमा आँशु बहाइ गर्छौ कसको याद ए दिल
नीरव रातमा आँशु बहाइ गर्छौ कसको याद ए दिल
प्रीतको बाजी हार्यौ त के
हार जीत नै जीवन हो
जीवन हो
रुनुमा के छ र फाइदा
प्यारमा धोखा हुन्छ सधैँ
प्यारमा धोखा हुन्छ सधैँ
नीरव रातमा आँशु बहाइ गर्छौ कसको याद ए दिल
नीरव रातमा आँशु बहाइ गर्छौ कसको याद ए दिल
शब्दः तिर्थराज तुलाधर
संगीत/स्वरः प्रेमध्वज प्रधान