म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु
म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु
म तिम्रो शहर छोडी टाढा
तिमीलाई दिल दिँदा
तिमीलाई दिल दिँदा
तिमीलाई दिल दिँदा सजायँ यो पाएँ
तिमीलाई दिल दिँदा सजायँ यो पाएँ
मैले आफ्नै नजरमा कति धोका खाएँ
त्यो हाम्रो प्रेम कहानी बिर्सेर जाँदैछु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु
म तिम्रो शहर छोडी टाढा
मेरो प्यार सम्झी तिमी
मेरो प्यार सम्झी तिमी
मेरो प्यार सम्झी तिमी छट्पटिनु पर्ला
मेरो प्यार सम्झी तिमी छट्पटिनु पर्ला
आफ्नो गल्ती सम्झी पछुताउनु पर्ला
यो शहर तिमीलाई दाइजो छोडेर जाँदैछु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु
म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु
म तिम्रो शहर छोडी टाढा
शब्दः बि.बि. थापा
संगीतः नातिकाजी
स्वरः प्रदिप राज पाण्डे