आजै र राति…………….

आजै र राति के देखेँ सपना
मै मरी गएको
मै मरी गएको
बतासबिनु हाँगाको फूल
भइँ झरी गएको भइँ झरी गएको

मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको
मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको
कहाँ हो कहाँ बादलभित्र म रोइरहेको
म रोइरहेको

वारि र पारि घाम र छायाँ माझैमा पियार
वारि र पारि घाम र छायाँ माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैँसमा नमार
बैँसमा नमार
आजै र राति के देखेँ सपना
मै मरी गएको
मै मरी गएको

शब्दः माधव प्रसाद घिमिरे
संगीतः नातिकाजी
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!