मुसुमुसु हाँसिदेऊन………

मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
यो मायालाई मारिदेऊ या हिर्दय छेडिदेऊ
त्यो मायाले मारिदेऊ या हिर्दय छेडिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ

परकी नजरहरूको नशालु असरमा परेँ
गुलाबी ओठहरूको मीठा मीठा चोटमा परेँ
परकी नजरहरूको नशालु असरमा परेँ
गुलाबी ओठहरूको मीठा मीठा चोटमा परेँ
बेहोश हुने हो कि यहाँ म आतिसकेँ
बेहोश हुने हो कि यहाँ म मात्तिसकेँ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
यो मायालाई मारिदेऊ या हिर्दय छेडिदेऊ
त्यो मायाले मारिदेऊ या हिर्दय छेडिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ

मेरो यौवनको बागमा फुलेको फूल आजसम्म
तिमी मात्र नै हो, तिमी मात्र नै हो
मेरो यौवनको बागमा फुलेको फूल आजसम्म
तिमी मात्र नै हो तिमी मात्र नै हो
बतासिने हो कि ओइली झर्ने हो
बतासिने हो कि ओइली झर्ने हो
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
त्यो मायाले मारिदेऊ या हिर्दय छेडिदेऊ
त्यो मायाले मारिदेऊ या हिर्दय छेडिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ
मुसुमुसु हाँसिदेऊन लै लै मुसुमुसु हाँसिदेऊ

शब्द/संगीतः द हिमालयन ब्याण्ड
स्वरः नोर्देन तेन्जिङ

 

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!