बिर्सिजाने निष्ठुरीलाई सम्झदै सम्झदै बसुँला
हो हो हो हो सम्झदै सम्झदै बसुँला
बाडुल्की लाग्दै होला छोडेर जानेलाई
हो हो हो हो सम्झदै सम्झदै बसुँला
बिर्सिजाने निष्ठुरीलाई
नौ डाँडापारि सधैँ एक्लै रोइ बस्नु भएन
नौ डाँडापारि सधैँ एक्लै रोइ बस्नु भएन
उड्ने चरीले सन्देश मेरो लिएर गएन
सम्झदै सम्झदै बसुँला
हो हो हो हो सम्झदै सम्झदै बसुँला
बाडुल्की लाग्दै होला छोडेर जानेलाई
हो हो हो हो सम्झदै सम्झदै बसुँला
बिर्सिजाने निष्ठुरीलाई
रमाइलो क्षण बितेका दिन सम्झेर भएन
रमाइलो क्षण बितेका दिन सम्झेर भएन
गहमै रह्यो आँशुको थोपा झरेर गएन
सम्झदै सम्झदै बसुँला
हो हो हो हो सम्झदै सम्झदै बसुँला
बाडुल्की लाग्दै होला छोडेर जानेलाई
हो हो हो हो सम्झदै सम्झदै बसुँला
बिर्सिजाने निष्ठुरीलाई सम्झदै सम्झदै बसुँला
हो हो हो हो सम्झदै सम्झदै बसुँला
बाडुल्की लाग्दै होला छोडेर जानेलाई
हो हो हो हो सम्झदै सम्झदै बसुँला
शब्द/संगीतः सरोज गोपाल बज्राचार्य
स्वरः बाबा राणा