हर फूलमा………

हर फूलमा रूप हजुरको
मौसममा रङ्ग हजुरको
मेरो मनमा प्यार जगाउने
एउटै उमङ्ग हजुरको
एउटै उमङ्ग हजुरको
हर फूलमा रूप हजुरको
मौसममा रङ्ग हजुरको
मेरो मनमा प्यार जगाउने
एउटै उमङ्ग हजुरको
एउटै उमङ्ग हजुरको

मेरो चाह कति धमिलो
नजदिक हजुर हुनाले
मेरो चाह कति धमिलो
नजदिक हजुर हुनाले
हेर रात कति हँसिलो
दुई गीत गुञ्जिनाले
दुई गीत गुञ्जिनाले
हर फूलमा रूप हजुरको
मौसममा रङ्ग हजुरको
मेरो मनमा प्यार जगाउने
एउटै उमङ्ग हजुरको
एउटै उमङ्ग हजुरको

यो हातमा हात लिऊ कि
मदिरा नजरको पिऊ कि
यो हातमा हात लिऊ कि
मदिरा नजरको पिऊ कि
गल्ती भयो नभन्नु
चुम्बनले ओठ छुऊ कि
चुम्बनले ओठ छुऊ कि
हर फूलमा रूप हजुरको
मौसममा रङ्ग हजुरको
मेरो मनमा प्यार जगाउने
एउटै उमङ्ग हजुरको
एउटै उमङ्ग हजुरको
एउटै उमङ्ग हजुरको

शब्दः राममान तृषित
संगीतः नातिकाजी
स्वरः पुष्प नेपाली

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!