सानुमाया मेरो मायालाई…..

सानुमाया मेरो मायालाई
सानुमाया मेरो मायालाई
छोडी लै लै मैले दिन्न कसैलाई
सानुमाया मेरो मायालाई
सानुमाया मेरो मायालाई
छोडी लै लै मैले दिन्न कसैलाई

नदेखेको हाडे काफल चरीले खसाल्यो
म उठेर जाने थिएँ मायाले बसाल्यो
सुन्तला जो बेला भयो देऊ त लगी खान्छु
माया देऊ रुमालैमा बिदा देऊ जान्छु
सानुमाया मेरो मायालाई
सानुमाया मेरो मायालाई
छोडी लै लै मैले दिन्न कसैलाई
सानुमाया मेरो मायालाई
सानुमाया मेरो मायालाई
छोडी लै लै मैले दिन्न कसैलाई

शब्दः
संगीतः जयदेव
स्वरः अरूणा लामा, गीता दत्त
चलचित्रः माइतीघर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!