धेरै धेरै माया म गर्छु
भन्थ्यौ सँगै जिउँछु, म मर्छु
हो कि होइन? हो कि होइन?
धेरै धेरै माया म गर्छु
भन्थ्यौ सँगै जिउँछु, म मर्छु
हो कि होइन? हो कि होइन?
दुःखमा साथ दिन्छु भन्थ्यौ
सहारा सँगै बन्छु भन्थ्यौ
दुःखमा साथ दिन्छु भन्थ्यौ
सहारा सधैँ बन्छु भन्थ्यौ
भन न भन हो कि होइन
भन न भन हो कि होइन
जे भन बाचा, म गर्छु
भन्थ्यौ सँगै फुल्छु, म झर्छु
हो कि होइन? हो कि होइन?
जे भन बाचा, म गर्छु
भन्थ्यौ सँगै फुल्छु, म झर्छु
हो कि होइन? हो कि होइन?
कहिल्यै रुन दिन्न भन्थ्यौ
कहिल्यै टाढा हुन्न भन्थ्यौ
कहिल्यै रुन दिन्न भन्थ्यौ
कहिल्यै टाढा हुन्न भन्थ्यौ
भन न भन हो कि होइन
भन न भन हो कि होइन
शब्दः
संगीतः
स्वरः नविन के. भट्टराई