हर रात सपनीमा……….

हर रात सपनीमा ऐँठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि
गाउँमा सायद पहिरो गयो कि
गाउँमा सायद पहिरो गयो कि
हर रात सपनीमा ऐँठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि
गाउँमा सायद पहिरो गयो कि
गाउँमा सायद पहिरो गयो कि
हा हा हा हा हाहा हा हा हा हा हा हा

डाँडापारिको घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु
हो…डाँडापारिको घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु
गाउँ छोड्दा बिझेका काँडा हो
गाउँ छोड्दा बिझेका काँडा
परदेशमा बसी झिकी रहन्छु
दिनरात शहरमा झरी पर्छ
गाउँमा सायद खेतै बग्यो कि
गाउँमा सायद खेतै बग्यो कि
गाउँमा सायद खेतै बग्यो कि
हार रात
हा हा हा हा हा हा हा हा हा
हा हा हा हा हा हा हा हा हा
लै लै लै लै लै लै हा हा हा हा

उडिरहने चरीलाई हेर्छु घरको समाचार पर्खिरहन्छु
हो… उडिरहने चरीलाई हेर्छु घरको समाचार पर्खिरहन्छु
लेक बेसी देउराली डाँडा हो
लेक बेसी देउराली डाँडा
परदेशमा सम्झी तड्पिरहन्छु
हर साँझ शहरमा हुरी चल्छ
गाउँमा सायद छानै उड्यो कि
गाउँमा सायद छानै उड्यो कि
गाउँमा सायद छानै उड्यो कि
हर रात सपनीमा ऐँठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि
गाउँमा सायद पहिरो गयो कि
गाउँमा सायद पहिरो गयो कि
हा हा हा हा हाहा हा हा हा हा हा हा
हा हा हा हा हाहा हा हा हा हा हा हा

शब्दः विप्लप प्रतीक
संगीत/स्वरः दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
बुधबार, चैत्र ४, २०८२
जिन्दगी यो दोभानको………
मंगलवार, चैत्र ३, २०८२
दोबाटोमा मायालाई ……..
Archives
Categories
Recent Posts
प्यारो प्यारो सपना मेरो……..
आईतवार, चैत्र २२, २०८२
ए आमा म रुँदा रुँदै………
बुधबार, चैत्र ११, २०८२
आधी राति सपनीमा……..
शुक्रबार, चैत्र ६, २०८२
error: Content is protected !!