सालको पात टपरी गाँसेर
भेट भो माया जाम डाँडा काटेर
पानी तालैमा
सालको पात टपरी गाँसेर
भेट भो माया जाम डाँडा काटेर
पानी तालैमा
चौतारीमा वर खाँदा खाँदै
जुनी बित्यो तिमीलाई पर्खदै
पानी तालैमा
चौतारीमा वर खाँदा खाँदै
जुनी बित्यो तिमीलाई पर्खदै
पानी तालैमा
बार बारौ केराको खम्बालाई
माया लगाऔँ बाचुन्जेल सम्मलाई
पानी तालैमा
बार बारौ केराको खम्बालाई
माया लगाऔँ बाचुन्जेल सम्मलाई
पानी तालैमा
सालको पात टपरी गाँसेर
भेट भो माया जाम डाँडा काटेर
फूल फुल्यो वनभरि चमेली
को हो डाक्ने मलाई सुसेली
पानी तालैमा
फूल फुल्यो वनभरि चमेली
को हो डाक्ने मलाई सुसेली
पानी तालैमा
रातो रिबन कपालमा सुहाउने
माया नै हो मलाई बोलाउने
पान तालैमा
रातो रिबन कपालमा सुहाउने
माया नै हो मलाई बोलाउने
पानी तालैमा
सालको पात टपरी गाँसेर
भेट भो माया जाम डाँडा काटेर
पानी तालैमा
संकलन: राजु सिलवाल
स्वरः उमा गुरूङ