एउटा तारा झर्दा पनि आकाश सिङ्गै रित्तो लाग्छ

एउटा गल्ती भएको थ्यो जिन्दगी नै रित्तो लाग्छ

मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो
मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो
नाउ मात्र हैन मेरो किनारा नै डुबिसक्यो
एउटा तारा झर्दा पनि आकाश सिङ्गै रित्तो लाग्छ
एउटा गल्ती भएको थ्यो जिन्दगी नै रित्तो लाग्छ
एउटा तारा झर्दा पनि आकाश सिङ्गै रित्तो लाग्छ
यस्तो लाग्छ मेरो माया बिछोडमै रमाई दियो
यस्तो लाग्छ मेरो माया बिछोडमै रमाई दियो
फूलहरू यहाँ काँडा बन्छ वसन्त नै नआइदियो
एउटा तारा झर्दा पनि आकाश सिङ्गै रित्तो लाग्छ
एउटा गल्ती भएको थ्यो जिन्दगी नै रित्तो लाग्छ
एउटा तारा झर्दा पनि आकाश सिङ्गै रित्तो लाग्छ
आकाश सिङ्गै रित्तो लाग्छ
शब्दः राममान तृषित
संगीतः नातिकाजी
स्वरः सि.पि. लोहनी