साइलीरिमै
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
उकालीमा जाँदा जाँदै दाइने पर्यो वर
उकालीमा जाँदा जाँदै दाइने पर्यो वर
वनमा एक्लै गाई चराउने काँ हो तिम्रो घर
काँ हो तिम्रो घर
साइलीरिमै
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो
वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो
बाह्रमासे फूलको सारी मखमली चोलो
मखमली चोलो
साइलीरिमै
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको
स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको
कोई बोलेको माया लाग्ने कोई त बिना कामको
कोई त बिना कामको
साइलीरिमै
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
हुक्का मेरो सानु सानु नली हात्ती हाडको
हुक्का मेरो सानु सानु नली हात्ती हाडको
यो त भाका ह्याँको हैन पूर्वी पहाडको
पूर्वी पहाडको
साइलीरिमै
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
साइलीरिमै चौरी गाई
झर्योरिमै मधुवनैमा
साइलीरिमै
साइलीरिमै
साइलीरिमै
शब्द/संगीत/स्वरः धर्मराज थापा