हृदय रिङ्गाएर बज्छ जब मादल
देख्छु कुना कोरेको कान्छीको गाजल
देख्छु कुना कोरेको कान्छीको गाजल
हृदय रिङ्गाएर बज्छ जब मादल
देख्छु कुना कोरेको कान्छीको गाजल
देख्छु कुना कोरेको कान्छीको गाजल
पल्लो घर भाले जब बास्दछ भोरमा
सम्झन्छु कान्छी मनकै कुनामा
वसन्तको फूल जब फुल्दछ वनमा
वसन्तको फूल जब फुल्दछ वनमा
सम्झन्छु कान्छी मनकै कुनामा
मनकै कुनामा
हृदय रिङ्गाएर बज्छ जब मादल
देख्छु कुना कोरेको कान्छीको गाजल
देख्छु कुना कोरेको कान्छीको गाजल
कोयलीले बोल्छ जब बसेर रूखमा
सम्झन्छु कान्छी तिमी मनकै कुनामा
पहराको खस्छ जब छहरा भीरमा
सम्झन्छु कान्छी तिमी मनकै कुनामा
मनकै कुनामा
हृदय रिङ्गाएर बज्छ जब मादल
देख्छु कुना कोरेको कान्छीको गाजल
देख्छु कुना कोरेको कान्छीको गाजल
शब्दः
संगीतः
स्वरः बच्चु कैलाश