सावन फर्की……..

सावन फर्की फेरि झर्‌यो माया लगाई निष्ठुरी फर्केन
निष्ठुरी फर्केन
चुडाई लग्यो यो मन मेरो जोडी दिने त्यो पापी आएन
त्यो पापी आएन

पातले छोप्यो पिपललाई छायामा बस्ने आएन
पातले छोप्यो पिपललाई छायामा बस्ने आएन
बादल बिली फेरि झर्यो भिजेर हिंड्ने आएन
सावन फर्की फेरि झर्‌यो माया लगाई निष्ठुरी फर्केन
निष्ठुरी फर्केन

रातले छोप्यो उज्यालीलाई जाने अझ आएन
रातले छोप्यो उज्यालीलाई जाने अझ आएन
एक्लै एक्लै गाएको गीत सुनिदिने आएन
सावन फर्की फेरि झर्‌यो माया लगाई निष्ठुरी फर्केन
निष्ठुरी फर्केन
चुडाई लग्यो यो मन मेरो जोडी दिने त्यो पापी आएन
त्यो पापी आएन

शब्दः गोपाल योञ्जन
संगीतः गोपाल योञ्जन/कर्म योञ्जन
स्वरः दिलमाया खाती

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!