झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
आशा किन पलाएछ कल्पनामा तिम्रो
झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
बालिदिन्छु दीप यहाँ तिम्रो सम्झनामा
बालिदिन्छु दीप यहाँ तिम्रो सम्झनामा
आँधी आई निभाई दिन्छ रातको शून्यतामा
आँधी आई निभाई दिन्छ रातको शून्यतामा
झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
काँच जस्तै चर्किजाने भाग्य मेरो रहेछ
काँच जस्तै चर्किजाने भाग्य मेरो रहेछ
बगिजाने खोला जस्तै चाहना यो लाग्छ
बगिजाने खोला जस्तै चाहना यो लाग्छ
झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
आशा किन पलाएछ कल्पनामा तिम्रो
झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
झस्किएछ मन मेरो झझल्कोमा तिम्रो
शब्दः भैरवनाथ रिमाल
संगीत/स्वरः दीप श्रेष्ठ