इतिहास लुकाउने……

इतिहास लुकाउने आँखालाई दिएछ धोका आँशुले
सम्झना सारा अँगाल्ने मन लगेछ उडाइ आशले
इतिहास लुकाउने

विश्वास नै टुटेछ बास्ना उडिदिएछ
फूल त्यसै झरेछ, झरेछ
विश्वास नै टुटेछ बास्ना उडिदिएछ
फूल त्यसै झरेछ, झरेछ
इतिहास लुकाउने आँखालाई दिएछ धोका आँशुले
सम्झना सारा अँगाल्ने मन लगेछ उडाइ आशले
इतिहास लुकाउने

छन् मेरा ओठहरू बन्द नै रहने छन्
चोट सहने मुटु मेरो सधैँ सधैँ रुनेछ
सधैँ सधैँ रुनेछ, रुनेछ
इतिहास लुकाउने आँखालाई दिएछ धोका आँशुले
सम्झना सारा अँगाल्ने मन लगेछ उडाइ आशले
इतिहास लुकाउने

शब्द/स्वरः चन्द्रकला नेवार
संगीतः सञ्जय-सुजय

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!