तिम्रो हाम्रो मनको दुरी …..

तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
धेरै देखेँ सपनीमा धेरै लेखेँ चिठी
हो धेरै लेखेँ चिठी
एउटा उत्तर पाइनँ रिमै माया बिना सित्ती
दोधारे पारा माथि चढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
मैले पनि सपनीमा नदेखेको होइन
नदेखेको होइन
पत्र पाउँदा कति उत्तर नलेखेको होइन
मेरो चिठी अन्त कतै परेजस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ

कस्तो माया बस्यो कुन्नी कसको माया बस्यो नि
कसको माया बस्यो नि
कसले छायाँ रच्यो नि केको छायाँ रच्यो नि
जति हेर्यो त्यति खोला बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ

नभेटेको मीत मेरो नमेटेको रहर
नमेटेको रहर
नलेखेको गीत हो कि नदेखेको शहर
पानी जस्तो माया प्रीति गढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ
तिम्रो मेरो मनको दुरी बढे जस्तो छ

शब्दः क्षेत्र प्रताप अधिकारी
संगीतः मन सिंह थुलुङ
स्वरः दिनेश सुब्बा र उषाकिरण अधिकारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!