जीवनमा एउटा सुन्दर मीठो…….

जीवनमा एउटा सुन्दर मीठो क्या सपना देखेछु
क्या सपना देखेछु
जीवनमा एउटा सुन्दर मीठो क्या सपना देखेछु
क्या सपना देखेछु
बिर्सन कहिले सकिन्न त्यो त त्यही शब्द लेखेछु
त्यही शब्द लेखेछु

दिएको फूल परेन हात परन्तु बिलायो
दिएको फूल परेन हात परन्तु बिलायो
चाहना टाढा पुगेर हो कि मनमा बिझायो
सम्झाई दिन्छ अचानक मेरो
सम्झाई दिन्छ अचानक मेरो मुटुमा घुसेर
ब्युँझाई दिन्छ त्यो फूल फेरि मैसामु खुलेर
नि सा ग म प प म ग म ग
सां नि ध प म ग रे सा रे नि सा
सां नि ध प म ग रे सा रे नि सा
सां नि ध प म ग रे सा रे नि सा
जीवनमा एउटा सुन्दर मीठो क्या सपना देखेछु
क्या सपना देखेछु
बिर्सन कहिले सकिन्न त्यो त त्यही शब्द लेखेछु
त्यही शब्द लेखेछु

सौन्दर्य छर्दै सुवास दिन्छ त्यो फूल फक्रेर
सौन्दर्य छर्दै सुवास दिन्छ त्यो फूल फक्रेर
हराई दिन्छ झणमै फेरि मन लान्छ पक्रेर
आशले फेर्छ मधुरो सास
आशले फेर्छ मधुरो सास खुशीको मेल भई
सम्झेर ल्याउँदा यो भुल देख्छु जीवनको खेल भई
नि सा ग म प प म ग म ग
सां नि ध प म ग रे सा रे नि सा
नि सा ग म प प प
नि सा ग म प प प
नि सा ग म प प प
जीवनमा एउटा सुन्दर मीठो क्या सपना देखेछु
क्या सपना देखेछु
बिर्सन कहिले सकिन्न त्यो त
बिर्सन कहिले सकिन्न त्यो त त्यही शब्द लेखेछु
त्यही शब्द लेखेछु
त्यही शब्द लेखेछु
त्यही शब्द लेखेछु

शब्दः
संगीतः
स्वरः

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, श्रावण १७, २०८३
हे मेरी मायालु……..
शनिबार, श्रावण १६, २०८३
गाजलु आँखाले नहेर……
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
Archives
Categories
Recent Posts
हे मेरी मायालु……..
आईतवार, श्रावण १७, २०८३
गाजलु आँखाले नहेर……
शनिबार, श्रावण १६, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
error: Content is protected !!