हुरीले उडाउन सकेन
पत्थरले टुटाउन सकेन
किन किन आजसम्म
उनको मन फर्कन सकेन
उनको मन फर्कन सकेन
हुरीले उडाउन सकेन
पत्थरले टुटाउन सकेन
किन किन आजसम्म
उनको मन फर्कन सकेन
उनको मन फर्कन सकेन
हुरीले उडाउन सकेन
म आगो भए जली दिएर पगाल्ने थिएँ
म पानी भए बगी गएर पखाल्ने थिएँ
म आगो भए जली दिएर पगाल्ने थिएँ
म पानी भए बगी गएर पखाल्ने थिएँ
तर मैले केही गर्ने चाहना पनि गरिनँ
किन किन आजसम्म
उनको मन फर्कन सकेन
उनको मन फर्कन सकेन
हुरीले उडाउन सकेन
म बादल भए उडेर पछि लाग्ने थिएँ
म धर्ती भए छाती थापेर सहने थिएँ
म बादल भए उडेर पछि लाग्ने थिएँ
म धर्ती भए छाती थापेर सहने थिएँ
तर मैले उनीलाई हँसाउन पनि सकिनँ
किन किन आजसम्म
उनको मन फर्कन सकेन
उनको मन फर्कन सकेन
हुरीले उडाउन सकेन
पत्थरले टुटाउन सकेन
किन किन आजसम्म
उनको मन फर्कन सकेन
उनको मन फर्कन सकेन
हुरीले उडाउन सकेन
शब्दः
संगीतः
स्वरः मधु क्षेत्री