रेलिमाई रेलिमाई……….

यो हावा यो लहर यो साँझ तिमीलाई
यो हावा यो लहर यो साँझ तिमीलाई
यो धर्ती यो आकाश रमझम तिमीलाई
तर तिम्रो नाम के हो?
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई
यो हावा यो लहर यो साँझ तिमीलाई
यो हावा यो लहर यो साँझ तिमीलाई
यो धर्ती यो आकाश रमझम तिमीलाई
तर तिम्रो नाम के हो?
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई

हेर्छु जहाँ देख्छु त्यहाँ तिम्रै रूप तिम्रै छायाँ
हेर्छु जहाँ देख्छु त्यहाँ तिम्रै रूप तिम्रै छायाँ
सँगालिन्छन्, सल्बलिन्छन्
सँगालिन्छन्, सल्बलिन्छन् मीठो आभाष न्यानो माया
तर तिम्रो नाम के हो?
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई

सपनीमा आउँथ्यौ तिमी विपनी आई दियौ
सपनीमा आउँथ्यौ तिमी विपनी आई दियौ
सारा पीडा, सारा व्यथा
सारा पीडा, सारा व्यथा क्षणभरमै बिर्साई दियौ
तर के हो तिम्रो दोष
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई
यो हावा यो लहर यो साँझ तिमीलाई
यो हावा यो लहर यो साँझ तिमीलाई
यो धर्ती यो आकाश रमझम तिमीलाई
तर के हो तिम्रो दोष
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई
रेलिमाई, रेलिमाई, रेलिमाई
लाहुरे दाइको रेलिमाई, रेलिमाई, रेलिमाई

शब्दः सरोज अर्याल
संगीतः शुभ बहादुर सुनाम
स्वरः सुक्मित गुरूङ र मदन सिंह नेपाली

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!