बारूली कम्मर भाँचेर
माई खोला काटौँला नाचेर
बारूली कम्मर भाँचेर
माई खोला काटौँला नाचेर
लौ है डोल्मा जाऊ न भागेर
डोल्मा डुँगै तरेर
लौ है डोल्मा जाऊ न भागेर
डोल्मा डुँगै तरेर
बारूली कम्मर भाँचेर
माई खोला काटौँला नाचेर
बारूली कम्मर भाँचेर
माई खोला काटौँला नाचेर
लौ है डोल्मा जाऊ न भागेर
डोल्मा डुँगै तरेर
लौ है डोल्मा जाऊ न भागेर
डोल्मा डुँगै तरेर
एक दुई तीन चार पाइला गनी
छमछम छुमछुम पाइला चाली
एक दुई तीन चार पाइला गनी
छमछम छुमछुम पाइला चाली
रातको निन्द्रा बिर्सिदिउँला
तिमी अघि म पछि हुँला
रातको निन्द्रा बिर्सिदिउँला
तिमी अघि म पछि हुँला
जुनेली झुल्कोमा भन्ज्याङ …
झुल्के घाममा माई खोला घुमौँला
बारूली कम्मर भाँचेर
माई खोला काटौँला नाचेर
बारूली कम्मर भाँचेर
माई खोला काटौँला नाचेर
लौ है डोल्मा जाऊ न भागेर
डोल्मा डुँगै तरेर
लौ है डोल्मा जाऊ न भागेर
डोल्मा डुँगै तरेर
बगरको बालुवाभरि हिँडेको पाइला सबै मेटी
बगरको बालुवाभरि हिँडेको पाइला सबै मेटी
निधारको पसिना पुछिदिउँला
सिउँदोमा सिन्दुर लगाई दिउँला
जुनेली रातमा नामसालीङ हेर्दै
झुल्के घाममा माई खोला घुमौँला
बारूली कम्मर भाँचेर
माई खोला काटौँला नाचेर
बारूली कम्मर भाँचेर
माई खोला काटौँला नाचेर
लौ है डोल्मा जाऊ न भागेर
डोल्मा डुँगै तरेर
लौ है डोल्मा जाऊ न भागेर
डोल्मा डुँगै तरेर
लौ है डोल्मा जाऊ न भागेर
डोल्मा डुँगै तरेर
शब्दः
संगीतः
स्वरः