कहिलेकाहीँ पिएको त ठीकै जस्तो लाग्छ
कहिलेकाहीँ पिएको त ठीकै जस्तो लाग्छ
होश गुमाइ पिएको चाहिँ बिखै जस्तो लाग्छ
कहिलेकाहीँ पिएको त
मौसमले नमागी नमागी हालतले नचाही नचाही
मौसमले नमागी नमागी हालतले नचाही नचाही
मौसमले नमागी नमागी हालतले नचाही नचाही
प्यालासँग नाता गाँस्नु दिक्कै जस्तो लाग्छ
होश गुमाइ पिएको चाहिँ बिखै जस्तो लाग्छ
कहिलेकाहीँ पिएको त
रमाइलो छोडी छोडी उत्सव यो नमानी नमानी
रमाइलो छोडी छोडी उत्सव यो नमानी नमानी
रमाइलो छोडी छोडी उत्सव यो नमानी नमानी
बहाना गरी पिउन छोड्नु फिक्कै जस्तो लाग्छ
होश गुमाइ पिएको चाहिँ बिखै जस्तो लाग्छ
कहिलेकाहीँ पिएको त
शब्दः
संगीतः
स्वरः