यो मनको के भर हुन्छ……..

यो मनको के भर हुन्छ
बहकिने मात्रै डर सक्छ
यो मनको के भर हुन्छ
बहकिने मात्रै डर सक्छ
जानी जानी पनि यहाँ
जानी जानी पनि यहाँ
भुल गर्ने रहर हुन्छ
भुल गर्ने रहर हुन्छ
यो मनको के भर हुन्छ

छिनमै भत्केर जाने बालुवाको घर हुन्छ
छिनमै भत्केर जाने बालुवाको घर हुन्छ
तै पनि मनले सजाए रमाइलो शहर बन्छ
यो मनको के भर हुन्छ

हर मुटुलाई छुने मायाको लहर हुन्छ
हर मुटुलाई छुने मायाको लहर हुन्छ
तै पनि मनले पन्छाए रित्तो रित्तो बगर बन्छ
यो मनको के भर हुन्छ
बहकिने मात्रै डर सक्छ
यो मनको के भर हुन्छ
बहकिने मात्रै डर सक्छ
जानी जानी पनि यहाँ
जानी जानी पनि यहाँ
भुल गर्ने रहर हुन्छ
भुल गर्ने रहर हुन्छ
यो मनको के भर हुन्छ

शब्द: सुरेन्द्र राना (राणा)
संगीत: राम थापा
स्वर: अरूण थापा

 

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!