अरू कालो रेलको धुँवाले…….

अरू कालो रेलको धुँवाले
अरु कालो रेलको धुँवाले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले
अरू कालो रेलको धुँवाले
अरू कालो रेलको धुँवाले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले

कालोलाई कालो भन्नु हुँदैन
कालोलाई कालो भन्नु हुँदैन
बाङ्गोलाई सोझो मान्नु पर्दैन
बाङ्गोलाई सोझो मान्नु पर्दैन
कृष्ण कालो मनको उज्यालोले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले
अरू कालो रेलको धुँवाले
अरू कालो रेलको धुँवाले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले

भो भो घिन मान्नु मलाई पर्दैन
भो भो घिन मान्नु मलाई पर्दैन
मेरो कालो तिमीलाई सर्दैन
मेरो कालो तिमीलाई सर्दैन
साईली कालो हाँडीको मोसोले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले
अरू कालो रेलको धुँवाले
अरू कालो रेलको धुँवाले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले

कालो भनि नगर हेला
कालो भनि नगर हेला
कालोको परौली फेला
कालोको परौली फेला
लाहुरे कालो वनको धुँवाले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले
अरू कालो रेलको धुँवाले
अरू कालो रेलको धुँवाले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले
म त कालो छातालाई ओड्दै नओड्नाले

शब्द/संगीत/स्वरः लाल बहादुर खाती

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!