ताराभरि मेरो कथा……….

ताराभरि मेरो कथा
जूनभरि तिम्रो कथा
रात कति बैगुनी हो
गुणभरि तिम्रो कथा
जूनभरि तिम्रो कथा
जूनभरि तिम्रो कथा
ताराभरि मेरो कथा
जूनभरि तिम्रो कथा

कहिले आँखा दोषी हुन्छ
कहिले रूप दोषी हुन्छ
चौरासीको चोलीभित्र
कहिले माया बेसी हुन्छ
कहिले आँखा दोषी हुन्छ
कहिले रूप दोषी हुन्छ
कहिले माया बेसी हुन्छ
चाँदीभरि मेरो कथा
सुनभरि तिम्रो कथा

कसलाई चासो छ र यहाँ
तिम्रो गीतको तर्क बुझ्न
कसलाई फुर्सद छ र यहाँ
मेरो गीतको अर्थ बुझ्न
कसलाई चासो छ र यहाँ
तिम्रो गीतको तर्क बुझ्न
मेरो गीतको अर्थ बुझ्न
बाजाभरि मेरो कथा
धूनभरि तिम्रो कथा
रात कति बैगुनी हो
गुणभरि तिम्रो कथा
जूनभरि तिम्रो कथा
जूनभरि तिम्रो कथा
ताराभरि मेरो कथा
जूनभरि तिम्रो कथा

शब्दः
संगीतः
स्वरः

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, श्रावण १७, २०८३
हे मेरी मायालु……..
शनिबार, श्रावण १६, २०८३
गाजलु आँखाले नहेर……
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
Archives
Categories
Recent Posts
हे मेरी मायालु……..
आईतवार, श्रावण १७, २०८३
गाजलु आँखाले नहेर……
शनिबार, श्रावण १६, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
error: Content is protected !!