मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिनँ
तिम्रो माया मार्नै सकिनँ
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिनँ
तिम्रो माया मार्नै सकिनँ
वसन्तको हरियाली फूलसँगै ओइली जान्छ
वसन्तको हरियाली फूलसँगै ओइली जान्छ
निलो भुइँको सेतो बादल हावासँगै उडी जान्छ
तर तिम्रो न्यानो माया
तर तिम्रो न्यानो माया
अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिनँ
तिम्रो माया मार्नै सकिनँ
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिनँ
तिम्रो माया मार्नै सकिनँ
धेरै लामो बाटो हामी सँगसँगै हिँडिसक्यौँ
धेरै लामो बाटो हामी सँगसँगै हिँडिसक्यौँ
टाढा टाढा कता कता हामी दुवै पुगिसक्यौँ
तर अन्त्य यसको यही
तर अन्त्य यसको यही
भन्न अझै मनै भएन
तिम्रो माया मार्नै सकिनँ
तिम्रो माया मार्नै सकिनँ
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिनँ
तिम्रो माया मार्नै सकिनँ
शब्दः तिर्थराज तुलाधर
संगीतः नातिकाजी
स्वरः फत्तेमान राजभण्डारी