यो बुझ्नै नसक्ने मानिसको जीवन
जीवनभन्दा गहिरो मेरी प्रेमिकाको मन
यो बुझ्नै नसक्ने मानिसको जीवन
जीवनभन्दा गहिरो मेरी प्रेमिकाको मन
मेरी प्रेमिकाको मन, मेरी प्रेमिकाको मन,
ऊ संकटमा परेकी, बाध्यताले बाँधिएकी
ऊ संकटमा परेकी, बाध्यताले बाँधिएकी
त्यही पनि परेली भिजेको छैन
त्यही पनि परेली भिजेको छैन
यो उसको मायालाई बलिदान
यो उसको मायालाई बलिदान
ऊ दोसानमा उभिएकी विवशतामा रंगिएकी
ऊ दोसाँधमा उभिएकी विवशतामा रंगिएकी
त्यही पनि विश्वास मरेको छैन
त्यही पनि विश्वास मरेको छैन
यो उसको मायालाई बलिदान
यो उसको मायालाई बलिदान
यो बुझ्नै नसक्ने मानिसको जीवन
जीवनभन्दा गहिरो मेरी प्रेमिकाको मन
मेरी प्रेमिकाको मन
शब्दः राजेन्द्र रिजाल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः दिपक खरेल