यस्तै छ मेरो यो भाग्यरेखा भावीले कोरेको
भावीले कोरेको
सधैँ नै भरि परेली मेरो
सधैँ नै भरि परेली मेरो आँशुले रूझेको
आँशुले रूझेको
यस्तै छ मेरो यो भाग्यरेखा भावीले कोरेको
भावीले कोरेको
अतीतका मीठा मिलनका क्षण बिर्सनु कसरी
अतीतका मीठा मिलनका क्षण बिर्सनु कसरी
दिलमा यी चोट अझै हुन्छ
दिलमा यी चोट अझै हुन्छ सहनु कसरी
सहनु कसरी
यस्तै छ मेरो यो भाग्यरेखा भावीले कोरेको
भावीले कोरेको
बल्झेको व्यथा नभनि कसैलाई आफैमा सँगाली
बल्झेको व्यथा नभनि कसैलाई आफैमा सँगाली
ज्युँदै छु अझै उनको तस्वीर
ज्युँदै छु अझै उनको तस्वीर मनमा अँगाली
मनमा अँगाली
यस्तै छ मेरो यो भाग्यरेखा भावीले कोरेको
भावीले कोरेको
सधैँ नै भरि परेली मेरो
सधैँ नै भरि परेली मेरो आँशुले रूझेको
आँशुले रूझेको
यस्तै छ मेरो यो भाग्यरेखा भावीले कोरेको
भावीले कोरेको
शब्दः
संगीतः
स्वरः