उड्यो चरी गीत गाइ………….

उड्यो चरी गीत गाइ मनमा मेरो समाई
आजको बेला भोलि नहोला बिर्सी जाऊ मलाई
उड्यो चरी गीत गाइ मनमा मेरो समाई
आजको बेला भोलि नहोला बिर्सी जाऊ मलाई

जाऊँ कहाँ छोडी यहाँ ए मन तिमीलाई
जाऊँ कहाँ छोडी यहाँ ए मन तिमीलाई
के पाउँला म जीवनमा आँशु रगत बहाई
के पाउँला म जीवनमा आँशु रगत बहाई
आँशु रगत बहाई
उड्यो चरी गीत गाइ मनमा मेरो समाई
आजको बेला भोलि नहोला बिर्सी जाऊ मलाई

सम्झनाको एक पलमा त्यो नयन बह्यो
सम्झनाको एक पलमा त्यो नयन बह्यो
आँशुको यो धारमा दिल मेरो जल्यो
आँशुको यो धारमा दिल मेरो जल्यो
दिल मेरो जल्यो
उड्यो चरी गीत गाइ मनमा मेरो समाई
आजको बेला भोलि नहोला बिर्सी जाऊ मलाई

शब्दः
संगीतः
स्वरः

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, श्रावण १७, २०८३
हे मेरी मायालु……..
शनिबार, श्रावण १६, २०८३
गाजलु आँखाले नहेर……
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
Archives
Categories
Recent Posts
हे मेरी मायालु……..
आईतवार, श्रावण १७, २०८३
गाजलु आँखाले नहेर……
शनिबार, श्रावण १६, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
error: Content is protected !!