‘तिमी राम्री छौ’ सबैले मलाई भन्छन् नि
‘तिमी राम्री छौ’ सबैले मलाई भन्छन् नि
घर छोडी भागेर नजानु. आमा त्यसैले भन्छिन् नि
घाँस काँटी अहिले आउँला नि भन्दै लौ हेर म हिँडे
घाँस काँटी अहिले आउँला नि भन्दै लौ हेर म हिँडे
लेककी हे माया मोहनी सबैलाई लगाउने
आँखाको रिमझिमले मन नै खलबलाई दिने
लेककी हे माया मोहनी सबैलाई लगाउने
हे……आँखाको रिमझिमले मन नै खलबलाई दिने
गुराँस टिपेर चुल्ठो सजेकी
आँखामा कालो गाजल लाएकी
गुराँस टिपेर चुल्ठो सजेकी
आँखामा कालो गाजल लाएकी
के सार्है राम्री भएकी
झन् हाँस्दै हेर्दै हिँडेकी
लेककी हे माया मोहनी सबैलाई लगाउने
हे…..आँखाको रिमझिमले मन नै खलबलाई दिने
स्याउ जस्तो गाला आँखा लाग्ला है
कोमल मनलाई फकाउँला है
स्याउ जस्तो गाला आँखा लाग्ला है
कोमल मनलाई फकाउँला है
काँ जान तिमी हिँडेकी
हामीलाई किन बिर्सेकी
लेककी हे माया मोहनी सबैलाई लगाउने
आँखाको रिमझिमले मन नै खलबलाई दिने
लेककी हे माया मोहनी सबैलाई लगाउने
हे…….आँखाको रिमझिमले मन नै खलबलाई दिने
शब्द/संगीतः कन्दरा ब्याण्ड
स्वरः विवेक श्रेष्ठ