हाम्रो राजालाई ढाकाको टोपी, ढाकाको टोपी
हाम्री रानीलाई जुरली पटुकी चट्टै बरी चटै
चट्टै बरी चटै
हाम्रो राजालाई ढाकाको टोपी, ढाकाको टोपी
हाम्री रानीलाई जुरली पटुकी चट्टै बरी चटै
चट्टै बरी चटै
उडी आयो जुरेली चरी, जुरेली चरी
राजा रानी आँखाकै शितली चट्टै बरी चटै
चट्टै बरी चटै
उडी आयो जुरेली चरी, जुरेली चरी
राजा रानी आँखाकै शितली चट्टै बरी चटै
चट्टै बरी चटै
फूलको माला गाँसेर राजालाई, गाँसेर राजालाई
लालीगुराँस लाइदिऊँ कि रानीलाई चट्टै बरी चटै
चट्टै बरी चटै
फूलको माला गाँसेर राजालाई, गाँसेर राजालाई
लालीगुराँस लाइदिऊँ कि रानीलाई चट्टै बरी चटै
चट्टै बरी चटै
पानी पर्यो गौथली भिजेको, गौथली भिजेको
राजा रानी तस्वीरै खिचेको चट्टै बरी चटै
चट्टै बरी चटै
पानी पर्यो गौथली भिजेको, गौथली भिजेको
राजा रानी तस्वीरै खिचेको चट्टै बरी चटै
चट्टै बरी चटै
हाम्रो राजालाई ढाकाको टोपी, ढाकाको टोपी
हाम्री रानीलाई जुरली पटुकी चट्टै बरी चटै
चट्टै बरी चटै
शब्दः
संगीतः
स्वरः माणिक रत्न