तारा खस्यौली……….

माया तिमी साह्रै नै बैगुनी
जति माया लाए नि नहुनी
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
माया तिमी साह्रै नै बैगुनी
जति माया लाए नि नहुनी
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
हल्ला भयो मायाको चोरीले
बाँधिएन एकोरो डोरीले
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
हल्ला भयो मायाको चोरीले
बाँधिएन एकोरो डोरीले
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला

अन्धो रैछ माया र पिरती
जिन्दगीमा बनायो यो गति
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
अन्धो रैछ माया र पिरती
जिन्दगीमा बनायो यो गति
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
पहिले यस्तो थिएनौ तिमी
माया लाएँ राम्ररी नचिनी
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
पहिले यस्तो थिएनौ तिमी
माया लाएँ राम्ररी नचिनी
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला

तिमी सामु झुकाएँ यो शिर
अहिले दोष नलगाऊ मतिर
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तिमी सामु झुकाए यो शिर
अहिले दोष नलगाऊ मतिर
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
विश्वास लिन आगो नै छुवायौ
त्यै बाचाले धरधरी रुवायो
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
विश्वास लिन आगो नै छुवायौ
त्यै बाचाले धरधरी रुवायो
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला

यो मनको ईशारा बुझिनौ
यो चालाले कसैकी हुँदिनौ
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
यो मनको ईशारा बुझिनौ
यो चालाले कसैकी हुँदिनौ
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
मीठो बोली मान्छेको सम्पत्ति
तिम्रो नजर अरू नै फूलमाथि
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
मीठो बोली मान्छेको सम्पत्ति
तिम्रो नजर अरू नै फूलमाथि
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला

घुम्दाघुम्दै आएथेँ यो ठाउँमा
यति राम्री मायालाई लैजान
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
घुम्दाघुम्दै आएथेँ यो ठाउँमा
यति राम्री मायालाई लैजान
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
खोजी हिँडछौ तरुनी छानेर
मनै त हो पग्लिन के बेर
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
खोजी हिँड्छौ तरुनी छानेर
मनै त हो पग्लिन के बेर
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला

मान्छे राम्री मन रैछ निष्ठुरी
तिम्रो मन पग्लेन केइ गरी
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
मान्छे राम्री मन रैछ निष्ठुरी
तिम्रो मन पग्लेन केइ गरी
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तिमी भनि बेसीमा झरेथेँ
माया लाउन झन हत्ते गरेथेँ
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
तिमी भनि बेसीमा झरेथेँ
माया लाउन झन हत्ते गरेथेँ
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौँला ए कान्छा यो मन बुझाउँला

रहर थियो त्यो सिउँदो सजाउने
तिमीसँगै जिन्दगी बिताउने
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
रहर थियो त्यो सिउँदो सजाउने
तिमीसँगै जिन्दगी बिताउने
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
म रुदैथेँ तिमी थ्यौ रमाउने
हाँसी हाँसी पराई हात समाउने
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
म रुदैथेँ तिमी थ्यौ रमाउने
हाँसी हाँसी पराई हात समाउने
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला

आजभोलि अन्तै छ हिमचिम
सक्दिनौँ यो मायाको गुन तिर्न
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
आजभोलि अन्तै छ हिमचिम
सक्दिनौँ यो मायाको गुन तिर्न
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
पछि लाग्यौ तरूनी देखेर
नजाऊ भन्दा झन् मरी मेटेर
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
पछि लाग्यौ तरूनी देखेर
नजाऊ भन्दा झन् मरी मेटेर
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला

मलाई रुवाइ दुनियाँ नहँसाऊ
जाऊ भो अन्तै मन मिल्ने घर बसाऊ
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
मलाई रुवाइ दुनियाँ नहँसाऊ
जाऊ भो अन्तै मन मिल्ने घर बसाऊ
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
देख्छु जोडी अरूकै मिलेको
मेरो भाग्य दियोझै निभेको
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
देख्छु जोडी अरूकै मिलेको
मेरो भाग्य दियोझै निभेको
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला

धोका देला अल्लारे बैँसले
पछि कठै भन्दैनन् कसैले
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
धोका देला अल्लारे बैँसले
पछि कठै भन्दैनन् कसैले
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
बर्खे खोला पानी भो धमिलो
आज व्यर्थै मन भयो अमिलो
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
बर्खे खोला पानी भो धमिलो
आज व्यर्थै मन भयो अमिलो
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला

मलाई सम्झी कुनै दिन टोलाउँछौ
एक्लो मन के भनि बुझाउँछौ
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
मलाई सम्झी कुनै दिन टोलाउँछौ
एक्लो मन के भनि बुझाउँछौ
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
आउँदा जाँदा यै बाटो झरौँला
मनको कुरा फोनबाट गरौँला
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
आउँदा जाँदा यै बाटो झरौँला
मनको कुरा फोनबाट गरौँला
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला
तारा खस्यौली ए कान्छी रुदै बस्यौली
एक्लै बसौला ए कान्छा यो मन बुझाउँला

शब्दः राम भट्टराई
संगीतः श्रवण मुकारूङ
स्वरः कला राई, आभा मुकारूङ, भिषण मुकारूङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!