म त्यही दिन पर्खी रहुँला
अनि यही गीत गाइ रहुँला
अनि यही गीत गाइ रहुँला
म त्यही दिन पर्खी रहुँला
मेरो हृदयभित्र तिम्रै कथा छ
मेरो छातीभित्र एउटै तिर्खा छ
मेरो आँखाबाट टाढा तिमी छौ
मेरो आँखाबाट टाढा तिमी छौ
तिमीलाई खोजी आइ रहुँला
हो हो हो गाइ रहुँला
हो हो हो गाइ रहुँला
म त्यही दिन पर्खी रहुँला
अनि यही गीत गाइ रहुँला
अनि यही गीत गाइ रहुँला
मेरो जवानी छ अन्धकारमा
मेरो कहानी छ मझधारमा
मेरो मुटुबाट टाढा तिमी छौ
मेरो मुटुबाट टाढा तिमी छौ
तिमीलाई सम्झी बाँची रहुँला
हो हो हो गाइ रहुँला
हो हो हो गाइ रहुँला
म त्यही दिन पर्खी रहुँला
अनि यही गीत ….
शब्दः
संगीतः
स्वरः कल्याण रिमाल र बिजु रिमाल