सधै रमाएर उडी हिँड्ने
मुटुभित्र तिम्रो डुली हिँड्ने
यो मन तिमी सम्हाली देऊन
आएर अब अँगाली देऊन
मेरी ओकिली, मेरी ओकिली
मेरी ओकिली, ओकिली ओ..हो
सधै रमाएर उडी हिँड्ने
मुटुभित्र तिम्रो डुली हिँड्ने
यो मन तिमी सम्हाली देऊन
आएर अब अँगाली देऊन
मेरी ओकिली, मेरी ओकिली
मेरी ओकिली, ओकिली ओ..हो
मेरो नीदको सपना बनी आँखाभरि सधै आइदेऊन
मेरो नीदको सपना बनी आँखाभरि सधै आइदेऊन
तिमी धर्ती भए म आकाश तिम्रो
तिमी झरी भए म बादल तिम्रो
साथ देऊन मायामा भुली हेरन
साथ देऊन मायामा भुली हेरन
सधै रमाएर उडी हिँड्ने
मुटुभित्र तिम्रो डुली हिँड्ने
यो मन तिमी सम्हाली देऊन
आएर अब अँगाली देऊन
मेरी ओकिली, मेरी ओकिली
मेरी ओकिली, ओकिली ओ..हो
मेरो गीतको सरगम बनेर ओठभरि सधै आइदेऊन
मेरो गीतको सरगम बनेर ओठभरि सधै आइदेऊन
तिमी बोली मेरो म बाचा तिम्रो
तिमी हाँसो मेरो म धड्कन तिम्रो
आइ सुनन चाहना मेरो बुझन
आइ सुनन चाहना मेरो बुझन
सधै रमाएर उडी हिँड्ने
मुटुभित्र तिम्रो डुली हिँड्ने
यो मन तिमी सम्हाली देऊन
आएर अब अँगाली देऊन
मेरी ओकिली, मेरी ओकिली
मेरी ओकिली, ओकिली ओ..हो
मेरी ओकिली (ओकिली), मेरी ओकिली (ओकिली)
मेरी ओकिली (ओकिली), ओकिली ओ..हो
मेरी ओकिली (ओकिली), मेरी ओकिली (ओकिली)
मेरी ओकिली (ओकिली), ओकिली ओ..हो
मेरी ओकिली (ओकिली), मेरी ओकिली (ओकिली)
मेरी ओकिली (ओकिली), ओकिली ओ..हो
शब्द/संगीत/स्वरः ओकिली ब्याण्ड