बैगुनी छौ माया………

बैगुनी छौ माया तिमी माया गर्छु भन्छौ सामु पर्दिनौ
बैगुनी छौ माया तिमी माया गर्छु भन्छौ सामु पर्दिनौ
यो माया कसलाई हो?
हजुरलाई हो नी
यो छायाँ कसको हो?
हजुरको हो नी
बैगुनी छौ माया तिमी माया गर्छु भन्छौ सामु पर्दिनौ
बैगुनी छौ माया तिमी माया गर्छु भन्छौ सामु पर्दिनौ

जून बनी उदायौ तिमी अँध्यारो जीवनमा मेरो
फूल बनी फुलिदियौ कुन जीवनमा मेरो
जून बनी उदायौ तिमी अँध्यारो जीवनमा मेरो
फूल बनी फुलिदियौ कुन जीवनमा मेरो
यो जून कसलाई हो?
हजुरलाई हो नी
यो फूल कसको हो?
हजुरको हो नी
बैगुनी छौ माया तिमी माया गर्छु भन्छौ सामु पर्दिनौ
बैगुनी छौ माया तिमी माया गर्छु भन्छौ सामु पर्दिनौ

हजुरको हाँसो हजुरको खुशी जीवनको सार हो मेरो
जे भने हुन्छ हजुरले मलाई हजुरैको हो जिन्दगी मेरो
हजुरको हाँसो हजुरको खुशी जीवनको सार हो मेरो
जे भने हुन्छ हजुरले मलाई हजुरैको हो जिन्दगी मेरो
यो हाँसो कसलाई हो?
तिमीलाई हो नी
यो खुशी कसको हो?
तिम्रै हो नी
बैगुनी छौ हजुर तिमी माया गर्छु भन्छौ सामु पर्दैनौ
बैगुनी छौ माया तिमी माया गर्छु भन्छौ सामु पर्दैनौ
यो माया कसलाई हो?
तिमीलाई हो नी
यो छायाँ कसको हो?
तिम्रै हो नी
यो माया कसलाई हो?
हजुरलाई हो नी
यो छायाँ कसको हो?
तिम्रै हो नी

शब्दः मधु क्षेत्री
संगीतः मधु क्षेत्री
स्वरः मधु क्षेत्री र दावा ग्याल्मो

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!