एक्लै बस्दा सधैँ……

एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ
एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ

रोजेको थिएँ तिमीलाई मैले आफ्नो नै बनाउँछु भनी
रोजेको थिएँ तिमीलाई मैले आफ्नो नै बनाउँछु भनी
खोजेको थिएँ जीवनभरि तिमीसँगै बिताउँछु भनी
तिमीसँगै बिताउँछु भनी
एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ

सम्झेको थिएँ तिमीलाई मैले बतासझैँ बदलिएर जाँदैनौ भनी
सम्झेको थिएँ तिमीलाई मैले बतासझैँ बदलिएर जाँदैनौ भनी
सोचेको थिएँ जिन्दगीभरि बिछोड कहिले हुँदैनौ भनी
बिछोड कहिले हुँदैनौ भनी
एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ

शब्दः देव बज्राचार्य
सङ्गीतः गणेश रत्न
स्वरः अरूणा लामा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!