कर्मको रेखा नमेट्दो रैछ मै बाँचे मर्मैले

आफ्नो भन्ने कोही छैन यहाँ दुःखी यो कर्मैले
दुःखी यो कर्मैले
चंगाझै छिनी गइसक्यौ पर ढलपल उडेर
चंगाझै छिनी गइसक्यौ पर ढलपल उडेर
बिरानो ठाउँ कता हो कता पाउदिनँ रोएर
पाउदिनँ रोएर
कर्मको रेखा नमेट्दो रैछ मै बाँचे मर्मैले
कर्मको रेखा नमेट्दो रैछ मै बाँचे मर्मैले
आफ्नो भन्ने कोही छैन यहाँ दुःखी यो कर्मैले
दुःखी यो कर्मैले
यो आँशु सधै त्यो पानी जस्तै जाँदैछ बगेर
यो आँशु सधै त्यो पानी जस्तै जाँदैछ बगेर
केही रत्ती मलाई बस्नै मन छैन कल्पन्छु रोएर
कल्पन्छु रोएर
कर्मको रेखा नमेट्दो रैछ मै बाँचे मर्मैले
कर्मको रेखा नमेट्दो रैछ मै बाँचे मर्मैले
आफ्नो भन्ने कोही छैन यहाँ दुःखी यो कर्मैले
दुःखी यो कर्मैले
शब्दः विश्व बल्लभ
संगीतः नातिकाजी
स्वरः अरूणा लामा