तिम्रो मनमा मिलनको फूल………

तिम्रो मनमा मिलनको फूल फुल्दा
मेरो मनमा बिछोडको खडेरी परेछ
तिम्रो सिउँदो रातो सिन्दुरले सजिदाँ
व्यथाको चितामा मेरो मुटु जलेछ
व्यथाको चितामा मेरो मुटु जलेछ
तिम्रो मनमा मिलनको फूल फुल्दा

शुभकामना मेरी मायालु तिमीलाई
मलाई मुटुमा चोट उपहार दिनेलाई
शुभकामना मेरी मायालु तिमीलाई
मलाई मुटुमा चोट उपहार दिनेलाई
तिम्रो मनमा फुलेको मिलनको त्यो फूल
नझरोस् कहिले हुरीले आई, हुरीले आई
तिम्रो मनमा मिलनको फूल फुल्दा

सधै सधै वसन्कले नै छाईरहोस्
तिम्रो त्यो रमाइलो संसारमा
सधै सधै वसन्कले छाईरहोस्
तिम्रो त्यो रमाइलो संसारमा
मेरो आकाशमा उदाउने जून पनि
उदाओस् त्यो तिम्रै आकाशमा, तिम्रै आकाशमा
तिम्रो मनमा मिलनको फूल फुल्दा
मेरो मनमा बिछोडको खडेरी परेछ
तिम्रो सिउँदो रातो सिन्दुरले सजिदाँ
व्यथाको चितामा मेरो मुटु जलेछ
व्यथाको चितामा मेरो मुटु जलेछ
तिम्रो मनमा मिलनको फूल फुल्दा

शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!