प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिले दिखिनँ

रुझेका परेलाहरू मैले कहिलै ओभानो दिखिनँ

नझार आँशु यहाँ आँशुको मोल कहाँ छ र
नझार आँशु यहाँ आँशुको मोल कहाँ छ र
कसैलाई नपोख बह सुनिदिने को छ र
कसैलाई नपोख बह सुनिदिने को छ र
सुनिदिने को छ र
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिले दिखिनँ
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिले दिखिनँ
रोइ रोइ जिउनु भन्दा हाँसी हाँसी बाँच्न सिक

जगको रित नै यस्तो यहाँ घाम पनि खप्न सिक
जगको रित्तै यस्तो यहाँ घाम पनि खप्न सिक
घाम पनि खप्न सिक
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिले दिखिनँ
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिले दिखिनँ
रुझेका परेलाहरू मैले कहिलै ओभानो दिखिनँ
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिले दिखिनँ
शब्दः देव बज्राचार्य
स्वर/संगीतः भक्तराज आचार्य