मुटु जलिरहेछ………..

मुटु जलिरहेछ, यो मन गलिरहेछ
तिम्रो याद आइदिँदा आँशु त्यसै बगेछ
आँशु त्यसै बगेछ
मुटु जलिरहेछ…

मिलनका हरेक पलहरू मुटुभित्र कहीँ बसेछ
मिलनका हरेक पलहरू मुटुभित्र कहीँ बसेछ
बिपनामै सपना देख्ने बानी मलाई परेछ
बानी मलाई परेछ
हुरी चलिरहेछ, घाऊ दुखिरहेछ
तिम्रो याद आइदिँदा आँशु त्यसै बगेछ
आँशु त्यसै बगेछ
मुटु जलिरहेछ…

तिम्रो मायाको न्यानोपनमा मेरो माया बाँची दिएछ
तिम्रो मायाको न्यानोपनमा मेरो माया बाँची दिएछ
तिम्रा ओठका मुस्कानसँगै मेरो हाँसो बिलाई दिएछ
मेरो हाँसो बिलाई दिएछ
जीवन ढलिरहेछ व्यथा बढिरहेछ
तिम्रो याद आइदिँदा आँशु त्यसै बगेछ
आँशु त्यसै बगेछ
मुटु जलिरहेछ…

शब्दः बिनोद ढकाल
संगीत/स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!