म फूलसँग भुलुँ कि, म दिलसँग झुलुँ कि
आफ्नो आफ्नो रंगमा, आफ्नो आफ्नो ढंगमा
म धर्तीमा एक्लै चलुँ कि
म फूलसँग भुलुँ कि, म दिलसँग झुलुँ कि
आफ्नो आफ्नो रंगमा, आफ्नो आफ्नो ढंगमा
म धर्तीमा एक्लै चलुँ कि
म फूलसँग भुलुँ कि, म दिलसँग झुलुँ कि
मलाई उनको चाह छ, मुटुबीच आह छ
मलाई उनको चाह छ, मुटुबीच आह छ
म एक्लै बस्न सक्दिनँ, म एक्लै हाँस्न सक्दिनँ
म प्रीतको बोली बोलुँ कि, म रीतको बाजी भुलुँ कि
म फूलसँग भुलुँ कि, म दिलसँग झुलुँ कि
आफ्नो आफ्नो रंगमा, आफ्नो आफ्नो ढंगमा
म धर्तीमा एक्लै चलुँ कि
म फूलसँग भुलुँ कि, म दिलसँग झुलुँ कि
मधुरो गीत गाउनु छ, अधुरो प्रीति लाउनु छ
मधुरो गीत गाउनु छ, अधुरो प्रीति लाउनु छ
म नौला तारा साँच्दिन, म दुनियाँमा अब बाँच्दिन
म ज्युँदै हात मर्नु कि म पिउँदै छाती फुलुँ कि
म फूलसँग भुलुँ कि, म दिलसँग झुलुँ कि
आफ्नो आफ्नो रंगमा, आफ्नो आफ्नो ढंगमा
म धर्तीमा एक्लै चलुँ कि
म फूलसँग भुलुँ कि, म दिलसँग झुलुँ कि
आफ्नो आफ्नो रंगमा, आफ्नो आफ्नो ढंगमा
म धर्तीमा एक्लै चलुँ कि
म फूलसँग भुलुँ कि, म दिलसँग झुलुँ कि
शब्दः रवीन्द्र शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी