जस्तो तिमीलाई रहर………

जस्तो तिमीलाई रहर मलाई उस्तै रहर
सँगै झुल्ने रहर सँगै फुल्ने रहर
सँगै झुल्ने रहर सँगै फुल्ने रहर
सँगसँगै मिलनमा भुल्ने रहर
जस्तो तिमीलाई रहर मलाई उस्तै रहर

आँखा आँखा टेकेर अधर अधर टेकेर
रात जाला भनि उज्यालोलाई छेकेर
आँखा आँखा टेकेर अधर अधर टेकेर
रात जाला भने उज्यालोलाई छेकेर
मुटुको कम्पनले छुने रहर

तिमी म देखेर म तिमी देखेर
मनका भावहरु संकेतमा लेखेर
तिमी म देखेर म तिमी देखेर
मनका भावहरु संकेतमा लेखेर
अंगालो अंगालोमा रुने रहर

जस्तो तिमीलाई रहर मलाई उस्तै रहर
सँगै झुल्ने रहर सँगै फुल्ने रहर
सँगै झुल्ने रहर सँगै फुल्ने रहर
सँगसँगै मिलनमा भुल्ने रहर
जस्तो तिमीलाई रहर मलाई उस्तै रहर

शब्दः राजेन्द्र थापा
संगीतः शिव शंकर मानन्धर
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!