विपना नभई बाँचिदिने……..

विपना नभई बाँचिदिने मभित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना
विपना नभई बाँचिदिने

आँशुसितै पग्लि झर्ने, हाँसोभित्रै खेलिरहने
आँशुसितै पग्लि झर्ने, हाँसोभित्रै खेलिरहने
प्रित नपाई रोजी हिँड्ने ती अधुरा मेरा सपना
विपना नभई बाँचिदिने

भावनामा अल्झिरहने, कल्पनामा बल्झिरहने
भावनामा अल्झिरहने, कल्पनामा बल्झिरहने
जीवन नपाई खोजी हिँड्ने ती पुराना मेरा सपना
विपना नभई बाँचिदिने मभित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना

शब्द/संगीतः दिव्य खालिङ
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!